दफा १४
समन्वय कायम गर्नुपर्ने
१४. समन्वय कायम गर्नुपर्ने
(१) आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्दा र त्यसको रणनीति तय गर्दा सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयसँग समन्वय गर्नेछ ।
(२) आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्दा स्थानीय निकायसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथा निजी सङ्घ संस्थाहरूसँग आवश्यक समन्वय गर्न सक्नेछ ।